भोलिदेखि क्यान मेला सुरु

 

भृकुटीकण्डपस्थित प्रदर्शनी हालमा क्यान इन्फोटेक २०१६ आयोजना हुने भएको छ।
 
कम्प्युटर एसोसिएसन नेपाल (क्यान)  ले आयोजना गर्न लागेको यो मेला १५ माघ देखि २० माघसम्म चल्ने छ।
 
मेलामा विभिन्न सूचना प्रविधि प्रदायक कम्पनी सुविसु, हुवावे, वर्ल्डलिंक, अाेटेल, नेपाल टेलिकम अादी रहने छन्।
 
उक्त मेला बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म संचालन हुने समितिले जनाएकाे छ। 
 

Comments