Popular posts from this blog
‘एस ईईमा ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) १.६ भन्दा कम ल्याउनेले पनि व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषय १५ महिने पढ्न पाउने
एसईईमा ‘ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) १.६ भन्दा कम ल्याउनेले पनि व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषय १५ महिने पढ्न पाउने ‘ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) भनिने यो प्रणालीले केही अन्यौल भने जन्माएको छ। जस्तो, प्लस–टुमा कुन विषय पढ्न एसएलसीमा कति ग्रेड चाहिन्छ त? वा, फेल नै कोही नभएपछि जसले पनि जेसुकै विषय पढ्न पाउने हो त? जतिसुकै ग्रेड ल्याए पनि रोजेको कलेजमा भर्ना हुन पाइने हो त? होइन। कुन पढ्न कति? ग्रेडिङ प्रणालीमा ‘ए–प्लस’ देखि ‘ई’ सम्म वर्गीकरण गरिएको हुन्छ। यसमध्ये ‘डी प्लस’ आउने विद्यार्थीले पनि सरकारी कलेजमा मुस्किलले भर्ना पाउँछन्। त्योभन्दा कम ‘डी’ र ‘ई’ आउने विद्यार्थीलाई व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषयतर्फ लगाउने सरकारी नीति छ। यहाँ एक वर्ष वा पन्ध्र महिनाका विभिन्न तालिम सञ्चालन हुन्छन्। शिक्षासचिव विश्वप्रकाश पण्डितले जति ग्रेड आए पनि कुनै न कुनै विषय पढ्न र सीप सिकेर गरिखाने वातावरण तयार पार्नु ग्रेडिङ प्रणालीको मान्यता रहेको बताए। ‘डी र ई आए फेल भएको बुझिन्...
Comments
Post a Comment