प्राथमिक तहको विज्ञापन


शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला प्रतिस्पर्धा को माध्यमले पदपूर्ति हुने गरि दर्खास्त आह्वान गरेको छ । दर्खास्त दिने अन्तिम मिति:-२०७५/०३/३० दर्खास्त दस्तुर :-५०० र थप ४०० दर्खास्त बुझाउने स्थान:-जिल्ला प्रशासन कार्यालय शिक्षा समन्वय इकाई

Comments

Popular posts from this blog