Posts

Showing posts from 2016
Image
मलाई  माया गर मेरो सिउंदो भर मलाई माया गर मेरो सिउंदो भर
ओरे पिया बोले जिया थारु  नित्य

एक घर एक नर्सको नीति राज्यले बनाउनु पर्छ

Image
एक घर एक नर्सको नीति राज्यले बनाउनु पर्छ  एलिना रसाईली, नर्स छोरीलाई नर्स पढाउनु जागिरका लागि मात्र होइन । उनीहरुले परिवार र समाज नै स्वस्थ राख्न सक्छन् । प्रत्येक परिवारमा एउटी छोरीलाई नर्स पढाउँदा आगामी पुस्ताको जीवन स्वस्थ हुन सक्छ । किनकी एउटी आमा शिक्षित र स्वस्थ भइन् भने भावि सन्ततिहरु निरोगी र असल नागरिक बन्छन् । त्यसैले देश सुधार्ने हो भने छोरीलाई नर्सिङ्ग शिक्षा पढाउन राज्यलेनै लगानी गर्नुपर्छ । एक घर एक नर्सको नीति राज्यले बनाउनु पर्छ । अनि मात्र स्वस्थ र सभ्य समाजको निर्माण हुन्छ । अहिलेको विकसित समाजमा नर्सिङ्ग सेवालाई अस्पतालमा मात्र सिमित राखिनु हुँदैन । विद्यालय, उद्योग कलकारखानासम्म सेवा विस्तार गर्नुपर्छ । नर्सको ब्यक्तिगत जीवन हुँदैन भन्दा कुनै फरक नपर्ला । किनकी बिहान सवेरैदेखि राती अवेरसम्म बिरामीकै सेवामा तल्लिन हुनुपर्छ । आफ्नो ऊर्जावान् उमेरदेखि पूरै जीवन बिरामीको सेवा गरेर रमाउनुपर्छ । साथीभाईलाई समय दिने कुरा त परै छाडौं घरपरिवारलाई समय दिन सक्ने अवस्था हुँदैन । नर्सिङ जागिरमा प्रवेश गरेकाहरुले बिरामीको २४ सै घण्टा सेवा गरी प्रशंसनीय काम गरेका छन् ।

‘एस ईईमा ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) १.६ भन्दा कम ल्याउनेले पनि व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषय १५ महिने पढ्न पाउने

Image
  एसईईमा ‘ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) १.६ भन्दा कम ल्याउनेले पनि व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषय १५ महिने पढ्न पाउने ‘ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) भनिने यो प्रणालीले केही अन्यौल भने जन्माएको छ। जस्तो, प्लस–टुमा कुन विषय पढ्न एसएलसीमा कति ग्रेड चाहिन्छ त? वा, फेल नै कोही नभएपछि जसले पनि जेसुकै विषय पढ्न पाउने हो त? जतिसुकै ग्रेड ल्याए पनि रोजेको कलेजमा भर्ना हुन पाइने हो त? होइन। कुन पढ्न कति? ग्रेडिङ प्रणालीमा ‘ए–प्लस’ देखि ‘ई’ सम्म वर्गीकरण गरिएको हुन्छ। यसमध्ये ‘डी प्लस’ आउने विद्यार्थीले पनि सरकारी कलेजमा मुस्किलले भर्ना पाउँछन्। त्योभन्दा कम ‘डी’ र ‘ई’ आउने विद्यार्थीलाई व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषयतर्फ लगाउने सरकारी नीति छ। यहाँ एक वर्ष वा पन्ध्र महिनाका विभिन्न तालिम सञ्चालन हुन्छन्। शिक्षासचिव विश्वप्रकाश पण्डितले जति ग्रेड आए पनि कुनै न कुनै विषय पढ्न र सीप सिकेर गरिखाने वातावरण तयार पार्नु ग्रेडिङ प्रणालीको मान्यता रहेको बताए। ‘डी र ई आए फेल भएको बुझिन्छ। त

Tukur tukur dekhate ho kya Masoom Stage dance

Image

ma ta marchhu ki kya ho timi dherai din banch म त मर्छु कि क्या हो तिमि ...

Image

लोक सेवा आयोग ले प्राबिधिक खरिदार र स्वास्थ्य सेवा चौथो तह को विज्ञापन निकाल्यो

Image
लोक सेवा आयोग ले प्राबिधिक खरिदार र स्वास्थ्य सेवा चौथो तह को विज्ञापन निकाल्यो बिस्तृत जानकारी को लागि यो http://www.psc.gov.np/uploads/201604061459918584.pdf निलो रंग को  लिंक मा जानुहोला

Mix songs ghas kaate gaile & ore piya tu mera jiya Tharu Student Picnic ...

Image
tharu picnic dance
Image
२०७२ फागुन २२ गते नासुको परिक्षामा सोधिएका प्रश्नको सहि जवाफहरु
लोकसेवा आयोगले निकालेका  स्वास्थ्य सेवा ५ तह र रा.प.अन  प्रथम प्राबिधिक आ.प्र. र खुल्लाका बिज्ञापन लोकसेवा आयोग http://www.psc.gov.np/uploads/201602111455165118.pdf

Sagarmatha Bishes with Amiri Chaudhari

Image
Image
भोलिदेखि क्यान मेला सुरु   भृकुटीकण्डपस्थित प्रदर्शनी हालमा क्यान इन्फोटेक २०१६ आयोजना हुने भएको छ।   कम्प्युटर एसोसिएसन नेपाल (क्यान)  ले आयोजना गर्न लागेको यो मेला १५ माघ देखि २० माघसम्म चल्ने छ।   मेलामा विभिन्न सूचना प्रविधि प्रदायक कम्पनी सुविसु, हुवावे, वर्ल्डलिंक, अाेटेल, नेपाल टेलिकम अादी रहने छन्।   उक्त मेला बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म संचालन हुने समितिले जनाएकाे छ।   

माघ १५ गतेदेखि आयोजना हुने क्यान इन्फोटेकमा १८० स्टल, तयारी अन्तिम चरणमा

Image
      माघ १५ गतेदेखि आयोजना हुने क्यान इन्फोटेकमा १८० स्टल, तयारी अन्तिम चरणमा माघ १५ गतेदेखि आयोजना हुने २२ औ संस्करणको क्यान इन्फोटेक २०१६ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बिहिबार आयोजित प्रेस सम्मेलन तथा एक्जिबिटर्स बिफ्रिङ कार्यक्रममा आयोजक क्यान महासंघले शत प्रतिशित स्टल बुकिङ सकिएको जनाएको छ । सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १०४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा १८० स्टलहरु रहने क्यानले जना सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले क्यान महासंघले वर्षेनी आयोजना गर्दै आएको क्यान ईन्फोटेक तथा सूचना प्रविधि सम्मेलन यही मिति २०७२ माघ १५ देखि २० गते (त्दनुसार जनवरी २९ देखि ३, फेब्रुअरी २०१६) सम्म प्रदर्शनी स्थल भृकूटीमण्डपमा हुनेछ । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई

Tharu Maghi Mahotsav 2072 Kullamanch Kathmandu

Image
थारु माघी महोत्सव २०७२ काठमाडौं खुल्ला मन्च मा भएको कार्यक्रम को प्रमुख झलकहरु

chhule chhule aa mujhe chhule dance by soni hangama in haipur 2, sarlahi...

Image
Dance: Stage Queen Soni Hangama Song : chhule chhule aa mujhe chhule Place : Haripur-2, Salahi, Nepal Capture/Edit : Raju Ranjan Sin
Image
थारु यूवायूवतीहरु द्धारा हिजो राजधानीको खुल्लामञ्चमा माघ १ गते हुन गइरहेको थारु माघी महोत्सव २०७२ को लागि सरसफाइ गरिदै।

pyar mohabat aur kya kare abke baras title song with dialog Hd1080p

Image

Nepali and bhojpuri comedy mithailal jadav

Image

Chhule Chhule aa mughe chhule with dialog hindi movies mahanta

Image