पानासाेनिकले ल्यायाे १३ एमपी क्यामरा र शक्तिशाली प्रोसेसर भएकाे माेबाइल

 

पानासोनिकले आफ्नो नयाँ स्मार्टफोन ‘पी ५५ नोभो’ सार्वजनिक गरेको छ। यो पानासोनिकको अघिल्लो मोडल पी ५५ को  विस्तारित संस्करण हो। यसको मूल्य ९ हजार २ सय ९० भारतीय रुपैयाँ पर्ने बताइएको छ।
दुईवटा सिम लाग्ने ‘पी ५५ नोभो’ का विशेषताहरु यसप्रकार रहेको छ। 
 
स्क्रिन– ५.३ इन्च आइपीएस, ७२०×१२८० पीक्सेल रिजोलुसन
 
 हार्डवेयर– १.४ जीएचजेड अक्टाकोर प्रोसेसर
 
 क्यामरा– पछाडि १३ मेगापीक्सेल (एलइडी फ्ल्यासका साथमा) र अगाडि ५ मेगापीक्सेल
 
 अपरेटिङ सिस्टम–एन्ड्रोइड ४.४.२ किटक्याट 
 
  र्‍या– १ जीबी, इन्टरनल मेमोरी– ८ जीबी, ३२ जीबीसम्म बढाउन मिल्ने
 
 ब्याट्री– २५०० एमएएच 
 
रंग– ह्वाइट गोल्ड
 
डाइमेन्सनः १४७.९×७३.८×८.१५ मिमि
 
३जी, वाईफाई, जीपीएस, ब्लुटूथ, एफएम रेडियो, जीपीआरएस आदी सुविधा रहेका छन्।
 

 

 


Comments

Popular posts from this blog